८ बैशाख २०८१, शनिबार

Tag: काठमाडौँको प्रदर्शनीमार्ग

कांग्रेस महाधिवेशनस्थल भृकुटीमण्डपमा ३०० अट्ने मञ्चको तयारी

काठमाडौँ । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन काठमाडौँको प्रदर्शनीमार्गस्थित आयोजनास्थल भृकुटीमण्डपमा ३०० अट्ने मञ्च बनाइदैछ । कांग्रेसको महाधिवेशनस्थल भृकुटीमण्डप बेहुली झै सिङ्गारिएको छ । महाधिवेशनमा २०० जनालाई एकैसाथ मतदान गर्ने व्यवस्था गर्न लागिएको छ । राष्ट्रियसभागृहमा कांग्रेसले मतदान गर्न २००