१३ बैशाख २०८१, बिहिबार

Tag: काठमाडौँको ठमेल

काठमाडौँको ठमेलभित्रको अव्यवस्थित तार हटाइने

काठमाडौँ । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्र अव्यवस्थितरूपमा रहेका तार हटाइने भएको छ । ठमेल पर्यटन विकास परिषद्को कार्यालयमा बिहीबार सरोकारवाला निकायसँग बसेको बैठकले ठमेलभित्र अव्यवस्थित तरिकाबाट राखिएका विभिन्न सेवा प्रदायक कम्पनीका तार हटाउने निर्णय गरेको हो । परिषद्का अध्यक्ष