११ बैशाख २०८१, मंगलबार

Tag: काठमाडौँको टुँडिखेल

काठमाडौँको टुँडिखेलमा आज घोडेजात्रा हुँदा जे देखियो (फोटो फिचर)

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा यस वर्षको घोडेजात्रा समारोह सम्पन्न भएको छ । राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुन् । सो अवसरमा उनले म्युजिकल राईडरमा प्रथम र द्वितीय हुने क्रमशः उपसेनानी श्रीमद सिल्वाल र सहसेनानी प्रवीण लामिछाने तथा