६ बैशाख २०८१, बिहिबार

Tag: काजुमासा काकिमी

तीन दशकदेखि नेपालमै रमाएका जापानिज ‘ओकेबाजे’

रामपुर, पाल्पा । अर्काको देशमा गएर सामाजिक कार्यमा आफ्नो जीवन समर्पण गर्ने व्यक्ति बिरलै हुन्छन् । मानिसले भरसक धन सम्पत्ति कमाउनका लागि आफ्नो जन्मभूमि छाडेर केही समयका लागि अन्यत्र जान्छन् । आफूलाई पुग्ने सम्पत्ति आर्जन भएपछि आफ्नै थाकथलोमा फर्केर घर