८ बैशाख २०८१, शनिबार

Tag: काजिकास्तान

अफगानिस्तानका राष्ट्रपति असर्फ घानीले छोडे देश, काजिकास्तानतिर लागेको आशंका

काबुल । अफगानिस्तानका राष्ट्रपति असर्फ घानीले देश छोडेका छन् । अन्तराष्ट्रिय समाचार संस्था रोयर्टसका अनुसार राष्ट्रपति घानीले देश छोडेर काजिकास्तानतिर लागेको जनाएको छ । तालिवानीले अफगानिस्तानका अधिकांश भू-भाग आफ्नो कब्जामा लिइरहेका बेला राष्ट्रपति घानीले देश छोडेको समाचार सार्वजनिक भएको हो