१२ बैशाख २०८१, बुधबार

Tag: काजल अग्रवाल

अभिनेत्री काजल अग्रवालको विवाहको तस्बिर इन्टरनेटमा भाइरल भएपछि (तस्बिर सहित)

एजेन्सी । अभिनेत्री काजल अग्रवालले ब्यवसायी गौतम किचलुसँग विवाह गरेकी छिन् । बिवाहपछि काजलले पहिलोपटक पतिसँगको केही तस्बिर शेयर गरेसँगै काजल र गौतमको तस्बिर अहिले इन्टरनेटमा भाइरल भएको छ ।