७ बैशाख २०८१, शुक्रबार

Tag: कागेश्वरी मनोहरा नगरपालिका

कागेश्वरी मनोहरामा कांग्रेसका उम्मेदवारको प्रारम्भिक अग्रता

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार नगर प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ । स्थानीय तहको शुक्रबार भएको निर्वाचनको मतगणना आज बिहान २ बजेदेखि सुरु भएको हो । वडा नं १ को ३०० मत गन्दा कांग्रेसका नगर प्रमुख उपेन्द्र