११ बैशाख २०८१, मंगलबार

Tag: कागेश्वरी धाम

कागेश्वरी धामको कागको अष्टधातुको मूर्तिमा विशेष पूजा आराधना

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी धाममा रहेको कागको अष्टधातुको मूर्तिमा काग तिहारका अवसरमा विशेष पूजा आराधना गरिएको छ । काग तिहारका अवसरमा कागेश्वरी धामको कागको मूर्तिमा पूजा आराधना गरेमा मनोकामना पूरा हुने, यमदूतका रूपमा कागले परलोकमा पनि सहयोग