७ बैशाख २०८१, शुक्रबार

Tag: काका ससुराले मिर्गौला दान गर्न पाउने

न्याय मिल्यो, उपचार मिलेन : काका ससुराले मिर्गौला दान गर्न पाउने

झापा । सर्वोच्च अदालतले काका ससुराले मिर्गौला दान गर्न पाउने परमादेश जारी गरेको छ । यसअघि मानव अङ्ग प्रत्यारोपणसम्बन्धी नेपालको कानुनमा काकाससुराले मिर्गौला दान दिन पाउने व्यवस्था थिएन । झापाको भद्रपुर नगरपालिका–१० की गीता भण्डारीको दुबै मिर्गौला फेल भएपछि प्रत्यारोपणको