११ बैशाख २०८१, मंगलबार

Tag: काउलेपानी

लमजुङको सुन्दर पर्यटकीय गन्तव्य काउलेपानी

पृष्ठभूमि :  नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पहिचान गरेका १०० वटा नयाँ पर्यटकीय गन्तब्यहरुमा लमजुङ जिल्लाको काउलेपानीलाई छनोट गरेको छ । सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने गरी २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यको