१३ बैशाख २०८१, बिहिबार

Tag: कांग्रेस शीर्ष नेताहरु

राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउन कांग्रेस शीर्ष नेताहरु बालुवाटारमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरु नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन् । राष्ट्रपति पदका लागि राष्ट्रिय सहमति जुटाउन कांग्रेस शीर्ष नेताहरु प्रधानमन्त्रिको सरकारी निवास बालुवाटार पुगेका