८ बैशाख २०८१, शनिबार

Tag: कांग्रेस रामराम भन्ने अवस्थामा पुग्यो

पूर्वराष्ट्रपति यादवको टिप्पणी : कांग्रेस रामराम भन्ने अवस्थामा पुग्यो

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेस रामराम भन्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन् । आज बिहीवार काठमाडौंमा भएको बीपी साहित्य सम्मान एवं बीपी सेनानी सम्मान तथा स्मृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले यस्तो टिप्पणी गरेका हुन् ।