१३ बैशाख २०८१, बिहिबार

Tag: कांग्रेस नेताहरुको दौडधुप

कांग्रेस नेताहरुको दौडधुप : विमलेन्द्र, शशांक र प्रकाशमान एकै ठाउँ !

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिँदै गर्दा सो पार्टीका तीन संस्थापक नेताका पुत्रहरूबीच निकटता पनि बढ्दै गएको छ । महाधिवेशनको सरगर्मीसँगै हालका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच महाधिवेशनमा अपनाउने रणनीति र योजनाका