७ बैशाख २०८१, शुक्रबार

Tag: कांग्रेस चितवन

एमालेको महाधिवेशनका कारण कांग्रेस चितवनको जिल्ला अधिवेशन स्थगित

चितवन । नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन स्थगन भएको छ । एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका कारण अधिवेशन स्थगन भएको कांग्रेसले जनाएको छ । एमाले महाधिवेशनका कारण यातायातमा समस्या पर्ने देखिएकाले अधिवेशन सार्ने निर्णय भएको कांग्रेसका सभापति जितनारायण श्रेष्ठले जानकारी दिए