६ बैशाख २०८१, बिहिबार

Tag: कांग्रेस अधिवेशन

प्रदेश २ को कांग्रेस अधिवेशनमा देउवा र निधि समूहबीच कुटाकुट

जनकपुर । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनअन्तर्गत मतदानस्थलमा विवाद हुँदा कुटाकुट भएको छ । अधिवेशनमा सभापति शेरबहादुर देउवा र सभापतिका अर्का उम्मेदवार बिमलेन्द्र निधिको समूहबीच कुटाकुट भएको हो । दुई समूहको विवादले उग्र रुप लिएपछि प्रहरीले अधिवेशन स्थलमा लाठीचार्ज