७ बैशाख २०८१, शुक्रबार

Tag: कांग्रेसले प्रधानमन्त्री

कांग्रेसले प्रधानमन्त्री पद बाँडिरहेको छ, सरकारविरुद्धको बाह्य हस्तक्षेप प्रतिरोध गर्छौं : ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत पुर्याउन नदिन खुद्रा खेल खेलिरहेको आरोप लगाएका छन् । एमालेको संसदीय मामिला विभागले