८ बैशाख २०८१, शनिबार

Tag: कांग्रेसमा नयाँ तरंग

कांग्रेसमा नयाँ तरंग : देउवाको विकल्प खोज्न विमलेन्द्र, शशांक र प्रकाशमानको ‘लञ्च मिटिङ’

काठमाडौं । नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाको विकल्प खोज्न दोस्रो तहका नेताहरु कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच लञ्च मिटिङ भएको छ । १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दाबी गरेका दोस्रो तहका तीन