७ बैशाख २०८१, शुक्रबार

Tag: कांग्रेसको समर्थन

सरकारलाई कांग्रेसको समर्थन माछा नभएको खोलामा जाल फ्याँके जस्तै हुनेछ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले सरकारलाई गरेको समर्थन माछा नभएको खोलामा जाल फ्याँके जस्तै हुने टिप्पणी गरेका छन् । आज मंगलबार जारी प्रतिनिधिसभा बैठकमा विश्वासको मतमाथि छलफलमा भाग लिदै अध्यक्ष ओलीले कांग्रेस सभापति देउवालाई