८ बैशाख २०८१, शनिबार

Tag: कांग्रेसको संकल्प

काँग्रेसको संकल्प : देशका ८० प्रतिशत विद्यालयमा इन्टरनेट सेवा पुर्याइने

काठमाडौँ । नेपाली कांग्रेसले प्रविधिको प्रयोगमार्फत विद्यार्थीलाई शिक्षण सेवा प्रदान गर्न आगामी पाँच वर्षमा देशभरका ८० प्रतिशत विद्यालयमा इन्टरनेट सेवा पुर्याउने सङ्कल्प गरेको छ । कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आज सार्वजनिक गरेको पार्टीको