१२ बैशाख २०८१, बुधबार

Tag: कांग्रेसको महाधिवेशन

कांग्रेसको महाधिवेशन हुन लागेको स्थल भृकुटीमण्डप बेहुली झै सिङ्गारियो

काठमाडौँ । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपको माहोल बेग्लै छ । सधैँ विभिन्न प्रदर्शनी र चिया चौतारीको जमघटस्थल सो स्थानमा अहिले फरक दृश्य देखिन्छन् । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन आयोजनास्थल भएकाले यसको रौनक फेरिएको छ । आम सर्वसाधारणको विभिन्न भेला, छलफल र