७ बैशाख २०८१, शुक्रबार

Tag: कांग्रेसका गुरुङ विजयी

स्याङ्जाको हरिनास-१ मा कांग्रेसका गुरुङ विजयी

वालिङ । स्याङ्जा जिल्लाको हरिनास गाउँपालिका-१ मा नेपाली काग्रेसका ईन्द्रबहादुर गुरुङ विजयी भएका छन् । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच गठबन्धन रहेको उक्त वडामा विजयी भएका गुरुङले ८०४ मत प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का