७ बैशाख २०८१, शुक्रबार

Tag: काँच

काँचका हरियो चुरा लगाउनु वैज्ञानिक कारण के हो ?

हिन्दु समाजमा महिलाले हातमा काँचका चुरा लगाउने चलन पहिलादेखि चली आएको छ । यसलाई कतिपयले फेशनभन्दा बढी केही सोच्दैनन् । तर, यससँग जोडिएको वैज्ञानिक सत्य निकै कम मानिसहरुलाई मात्र थाहा छ । हिन्दू धर्म अनुसार साउनमा हरियो चुरा लगाएमा मनले