४ बैशाख २०८१, मंगलबार

Tag: काँग्रेसभित्र विवाद

देउवा भन्छन्, ‘काँग्रेसभित्र कुनै विवाद छैन, पार्टी संकटमा पनि छैन’

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेस पार्टीभित्र कुनै किसिमको विवाद नरहेको बताएका छन् । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य स्वर्गीय नविन्द्रराज जोशीको १३ औँ पुण्यतिथिका अवसरमा कांग्रेस केन्द्रीय समितिले आज पार्टी केन्द्रीय कार्यालय