१२ बैशाख २०८१, बुधबार

Tag: काँग्रेसका महामन्त्रीद्वय

काँग्रेसका महामन्त्रीद्वय थापा र शर्माद्वारा नयाँ सरकारमा मन्त्री नबन्ने घोषणा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा मन्त्री नबन्ने लाइनमा देखिएका छन् । पार्टीको संसदीय दलको निर्वाचनपछि पत्रकारसंग कुरा गर्दै काँग्रेसका महामन्त्रीद्वय थापा र शर्माले सरकारमा नजाने घोषणा गरेका हुन् । कांग्रेसका महामन्त्री थापाले संसदीय दलको चु्नावमा