८ बैशाख २०८१, शनिबार

Tag: काँक्रेमा नियन्त्रण बाहिर

काभ्रेका ३३ जङ्गलमा डढेलो, काँक्रेमा नियन्त्रण बाहिर

काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिका–७ काँक्रेस्थित जङ्गलमा शनिबार भएको आगलागी नियन्त्रण बाहिर रहेको छ । काँक्रेको पौवाडाँडामा शनिबार बिहान १० बजेबाट शुरु भएको आगलागी घोरेटो भिर, सीताघारी हुँदै अहिले ल्याँसे जङ्गलतर्फ गइरहेको छ । आगलागी नियन्त्रण गर्न शनिबार राति १२ बजेसम्म