११ बैशाख २०८१, मंगलबार

Tag: कहिल्यै सुधार भएन

कहिल्यै सुधार भएन सार्वजनिक यातायात

काठमाडौँ । हरेक बिहान घरबाट निस्केपछि चन्द्रागिरि–१ दहचोक बस्ने बिना शर्मा ढकाललाई तनाव सुरु हुन्छ । कहिल्यै भनेको बेलामा सवारी साधन उपलब्ध हुँदैन । उपलब्ध भए पनि समयमा जाँदैन । बानेश्वरमा रोजगारी गर्न आउने उहाँसँग अरु विकल्प पनि छैन ।