८ बैशाख २०८१, शनिबार

Tag: कसरी गर्ने ?

कसरी गर्ने पदयात्राको तयारी ?

गण्डकी । पदयात्राका लागि नेपाल उत्कृष्ट गन्तव्यमा चिनिन्छ । विश्वका विभिन्न देशका पर्यटकहरू पदयात्राका लागि यहाँ आउने गरेका छन् । पछिल्ला वर्षहरुमा आन्तरिक पर्यटकहरु पनि छोटो वा लामो दूरीका पदयात्रामा निस्किएको पाइन्छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार