८ बैशाख २०८१, शनिबार

Tag: कल्याणपुर नगरपालिका

कल्याणपुर नगरपालिकामा चौथो पटक तालाबन्दी

लहान । हरहिसाबको माग गर्दै स्थानीयवासीले सिरहाको कल्याणपुर नगरपालिकामा चौथो पटक पुनःतालाबन्दी गरेका छन् । नगरपालिकाबाट भएको कामकाज र त्यसमा भएको खर्चको हरहिसाब पटकपटक माग गर्दै आए पनि सुनुवाइ नभएपछि पुनःतालाबन्दी गरेको स्थानीयवासीले बताएका छन् । कार्यवाहक नगरप्रमुख रोहिणीकुमारी यादवलाई