१२ बैशाख २०८१, बुधबार

Tag: कल्पना पाण्डे

लुम्बिनीमा जसपाका दुई सांसदले फेरि पाए मन्त्री पदको उपहार

बुटवल । लुम्बिनी प्रदेशको जनता समाजवादी पार्टी (जसपा) का पदमुक्त भएका २ जना सांसदहरू सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पुनः मन्त्री भएका छन् । ५ दिनअघि मात्र लुम्बिनी प्रदेशसभाले सूचना प्रकाशित गरी सन्तोष पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी