८ बैशाख २०८१, शनिबार

Tag: कलेज सञ्चालन

‘कि सम्बन्धन देऊ, कि आफैँ कलेज सञ्चालन गर’

काठमाडौँ । बिएण्ड सी मेडिकल कलेजले सम्बन्धन नदिए सरकारलाई नै कलेज बुझाउने भएको छ । कलेजका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाइँले आज यहाँ पत्रकार सम्मेलन गर्दै कलेज सञ्चालनका लागि सम्बन्धन माग गरेपनि नदिएपछि सरकारलाई सञ्चालनको जिम्मा दिने बताएका छन् । “