७ बैशाख २०८१, शुक्रबार

Tag: कला प्रदर्शनी

वरिष्ठ कलाकारका कला प्रदर्शनी

काठमाडौंँ । कोरोना कहरका कारण लगाइएको बन्दाबन्दीले कला क्षेत्रका गतिविधि रोकिएका थिए । विस्तारै बजार खुलेसँगै लामो समयको अन्तरालपछि कला क्षेत्रमा गतिविधि बढ्न थालेका छन् । यही क्रममा नेपाल आर्ट काउन्सिल, बबरमहलमा २० बढी कलाकारका कला प्रदर्शनी गरिएको छ ।