८ बैशाख २०८१, शनिबार

Tag: कलात्मक आकृति

धार्मिक वनको ढुङ्गामा कलात्मक आकृति

नवलपुर । गण्डकी प्रदेशको मुटु नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुर । नवलपुर जिल्लाको धार्मिक केन्द्र गैँडाकोट नगरपालिका । जहाँ हिन्दू धर्मसँग सम्बन्धित विभिन्न धार्मिकस्थल छन् । गैँडाकोटको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिर आस्था र धरोहरका रूपमा रहेको छ । गैँडाकोट–१ मा पर्ने मौलाकालिका