१३ बैशाख २०८१, बिहिबार

Tag: कर्फ्यू

बन्दकर्ताले आगजनी गरेपछि वीरेन्द्रनगरमा भोलि साँझसम्म कर्फ्यू

सुर्खेत । नेपाल बन्दकर्ताले आगजनीमा उत्रिएपछि सुर्खेतको वीरेन्द्रनगरमा भोलि साँझसम्म कर्फ्यू लगाइएको छ । बन्दकर्ताहरूले सुर्खेतस्थित नेकपा एमाले, माओवादी केन्द्र र कांग्रेसको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेपछि वीरेन्द्रनगरमा कर्प्यू लगाइएको हो । नेपाल बन्द गरेका ८ दलका कार्यकर्ताले आज