१२ बैशाख २०८१, बुधबार

Tag: कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय

कर्णाली प्रदेशमा थपिए ६५ कोरोना संक्रमित, १३२ जना कोरोना संक्रमणमुक्त

सुर्खेत, कार्तिक ९ । कर्णाली प्रदेशमा ६५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ५६८० जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य शिक्षा अधिकारीले एक प्रेस बिज्ञप्ति जारी