७ बैशाख २०८१, शुक्रबार

Tag: कर्णाली प्रदेश सरकारले पायो पूर्णता

कर्णाली प्रदेश सरकारले पायो पूर्णता, नयाँ मन्त्रीहरुले लिए सपथ

सुर्खेत । अन्तत: कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज बुधबार मन्त्रिपरिषद् विस्तार गरी पूर्णता दिएका हुन् । आज साँझ कर्णाली प्रदेश प्रमुख तिलक परियारले नयाँ मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।