८ बैशाख २०८१, शनिबार

Tag: कर्णाली प्रदेशसभा बैठक

कर्णाली प्रदेशसभा बैठक बुधबारसम्मका लागि स्थगित

कर्णाली । मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको कर्णाली प्रदेशसभा बैठक मत विभाजनमा प्रवेश नगरी बुधबारसम्मका लागि स्थगित भएको छ । मंगलबारको बैठक सुरू भएलगत्तै सभामुख राजबहादुर शाहीले संसद आह्वानका लागि प्रदेश प्रमुखले पठाएको पत्र बाचन गरेर