६ बैशाख २०८१, बिहिबार

Tag: कर्णाली नदी

कर्णाली नदीमा पानीको बहाव बढ्दै : तटीय क्षेत्रमा सतर्कता रहन आग्रह

टीकापुर, कैलाली । निरन्तर वर्षा जारी रहेपछि कर्णाली नदीमा पानीको बहाव बढ्दै गएको छ । चिसापानी जलमापन केन्द्रका अनुसार कर्णाली नदीमा पानीको बहाव आज बिहान ५ः५० बजेको मापनअनुसार पानीको सतह नौ मिटर ३३ सेन्टिमिटर पुगेको छ । पानीको सतह १०