८ बैशाख २०८१, शनिबार

Tag: कर्णालीका मुख्यमन्त्री

कर्णालीका मुख्यमन्त्री शर्माले प्रदेश प्रमुखसमक्ष बुझाए राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश प्रमुख तिलक परियारसमक्ष राजीनामा बुझाएका छन् । प्रदेशसभाबाट राजीनामाको घोषणा गरेका कर्णालीका मुख्यमन्त्री शर्माले प्रदेश प्रमुख परियारसमक्ष राजीनामा पत्र बुझाएका हुन् । आज बुधबार प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका मुख्यमन्त्री शर्माले