६ बैशाख २०८१, बिहिबार

Tag: कर्जा

तिलोत्तमामा बिनाधितो सहुलियतपूर्ण कर्जा

खस्यौली, २ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले युवालाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउन बिनाधितोमा सहुलियतपूर्ण कर्जा दिन शुरु गरेको छ । स्वरोजगार बन्न चाहने युवालाई नगरपालिकाले नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा प्रतिव्यक्ति बढीमा रु. चार लाख सहुलियतपूर्ण कर्जा लगानी गर्न थालेको हो