१३ बैशाख २०८१, बिहिबार

Tag: करोडौँ घाटा

करोडौँ घाटामा हेटौँडा सिमेन्ट उद्योग

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडलाई कारोनाको असहज परिस्थितिका कारण आर्थिक रुपमा ठूलो नोक्सानी बेहोर्नु परेको अवस्था छ । गत आव ०७६÷७७ मा करीब रु २५ करोड बराबरको आर्थिक घाटा भएको