७ बैशाख २०८१, शुक्रबार

Tag: करेन्ट

करेन्ट लागेर महतोको मृत्यु

सर्लाही । सर्लाहीमा विद्युतीय पोल गाड्ने क्रममा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार करेन्ट लागेर फेटा गाउँपालिका–१ त्रिवेणी का २५ वर्षीय शिवजी महतोको मृत्यु भएको हो । प्रहरीका अनुसार आज पोल गाड्ने क्रममा महतोलगायत अन्य तीन मजदुरलाई