६ बैशाख २०८१, बिहिबार

Tag: कम्युनिष्ट सरकार

कम्युनिष्ट सरकारको विपरित मति : बरिष्ट नेता पौडेल

काठमाडौँ, कार्तिक ३ । नेपाली काँग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेलले कम्युनिष्ट सरकारको विपरित मति भएको आरोप लगाएका छन् । सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले सरकारले एकातिर आफन्तलाई राज्यकोषवाट अन्धाधुन्द पैसा बाँड्छ, भत्ता बाँड्छ भने अर्कोतिर जनतालाई आधारभूत स्वास्थ्य सेवा दिनबाट