७ बैशाख २०८१, शुक्रबार

Tag: कम्युनिष्ट

कविता – ऊ कम्युनिष्ट हो

अभियन्ताको गर्जनसंग भड्किन्छ, नागार्जुनको अस्थिपन्जरसंग तर्सिन्छ ! दासढुङ्गाको भुतसंग धड्किन्छ , किनकी ऊ कम्युनिष्ट हो !! निर्मलाको आत्माभित्र किच्कन्य, सालिकरामको फोटोभित्र मुर्कुट्टा देख्छ ! न्यायसंग डराउँदैन, कानुन मान्दैन, किनकी ऊ कम्युनिष्ट हो !! बिस्तारवादसंग झुक्छ, साम्राज्यवादसंग लुक्छ ! बिरोध गर्ने