७ बैशाख २०८१, शुक्रबार

Tag: कम्बोडियाका गाउँ

कम्बोडियाका गाउँमा पनि ८० प्रतिशतलाई पनि शुद्ध पानी उपलब्ध

न्होमपेन । कम्बोडियाका ग्रामिण क्षेत्रमा बस्ने ८० प्रतिशत जनतालाई पनि शुद्ध खानेपानीको व्यवस्था रहेको छ । यसअघि पाँच बर्ष पहिले भने ७० प्रतिशतलाई यस्तो सुविधा रहेकोमा अहिले १० प्रतिशत बढेर ८० प्रतिशत भएको हो । कम्बोडियोको ग्रामिण विकास मन्त्रालयका सचिव