१३ बैशाख २०८१, बिहिबार

Tag: कमेडी रियालिटी शो

भरतमणि पौडेललाई योगेश भट्टराईले गरे १ लाख सहयोग

काठमाडौं । स्ट्यान्ड-अप कमेडी रियालिटी शो कमेडी च्याम्पियन सिजन-२ का विजेता ताप्लेजुङका भरतमणी पौडेललाई प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले रु एक लाख सहयोग प्रदान गरेका छन् । कमेडी च्याम्पियन सिजन-२ को विजेता घोषणा गरिएका पौडेललाई १ लाख बराबरको चेक