७ बैशाख २०८१, शुक्रबार

Tag: कमला ह्यारिस

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस ग्वाटेमालामा

ग्वाटेमाला सिटी । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस उपराष्ट्रपतिका हैसियतमा पहिलो विदेश भ्रमणका सिलसिलामा ग्वाटेमाला आइपुग्नु भएको छ । उहाँ ग्वाटेमालाको भ्रमणपछि मेक्सिको प्रस्थान गर्नु हुनेछ । अमेरिकी राष्ट्रपति जो बाइडेनकी विशेष दूतका रुपमा उपराष्ट्रपतिले ती दुई मुलुकको भ्रमण गर्न लाग्नु