८ बैशाख २०८१, शनिबार

Tag: कब्जा

तालिबानको कब्जापछि पहिलो विदेशी व्यावसायिक उडान काबुलमा

काबुल । पाकिस्तानको सरकारी एयरलाइन्स (पिआइए) को यात्रु बोकेको एउटा विमान सोमबार काबुल एयरपोर्टमा उत्रेको छ । तालिबानले अफगानिस्तानमा गत अगस्ट १५ मा सत्ता कब्जामा लिएपछि यो पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान काबुल एयरपोर्टमा आएको हो । इस्लामाबादबाट उडानमा सवार एक