८ बैशाख २०८१, शनिबार

Tag: कपिलवस्तु

जाडोले कपिलवस्तुका विद्यालय ४ दिन बन्द

कपिलवस्तु । कपिलवस्तुमा दुई पालिकाका विद्यालय आजदेखि बन्द गरिएका छन् । कपिलवस्तु नगरपालिका र मायादेवी गाउँपालिकाका विद्यालय शीतलहरका कारण ४ दिनका लागि बन्द गर्ने निर्णय भएको हो । जाडो बढेकाले पठनपाठनमा समस्या आएपछि विद्यालयमा बिदा थपिएको हो । शुरुमा यही