८ बैशाख २०८१, शनिबार

Tag: कपनस्थित खहरे खोला

गगनको प्रतिबद्धता : कपनस्थित खहरे खोलाको समस्या २ वर्षभित्र समाधान हुन्छ

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कपनस्थित खहरे खोलाको समस्या २ वर्षभित्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । काठमाडौँ क्षेत्र नं ४ बाट लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थापाले आज आयोजित घरदैलो कार्यक्रममा उहाँले दुई वर्षभित्र