१३ बैशाख २०८१, बिहिबार

Tag: कपडा

शैक्षिक समाग्री र कपडा वितरण

१० माघ, मुग्लिन । चितवनका इच्छाकामना गाउँपालिकाको विकटमा रहेको एक विद्यालयका विद्यार्थीलाई अनन्त आशा नेपालले शैक्षिक समाग्री र कपडा वितरण गरेको छ । उक्त संस्थाका संयोजक तारा महर्जनसहितको टोलीले वडा नं २ काउलेमा रहेको आधारभूत विद्यालयका १९३ विद्यार्थीलाई बुधबार कापी,